अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगुमा कांग्रेसका खड्ग शाही विजयी

मुगुमा कांग्रेसका खड्ग शाही विजयी


मुगु-कर्णालीको मुगुमा कांग्रेसका खड्ग शाही विजयी हुनुभएको छ । शाहीले ७ हजार ९ सय १४ मत ल्याएर विजयी हुनुभएको हाे।

एमालेका पूर्णबहादुर रोकायले ६ हजार ७ सय १८ मत प्राप्त गर्नुभएको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाहीले ५ हजार ५५८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत प्राप्त गर्नुभएको छ।

यस्तै नेकपा माओवादीका रंगविर परियारले २८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन कुमार मल्‍लले २२ मत प्राप्त गर्नुभएको छ।