अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् कांग्रेसबाट निर्वाचित १७ सांसद

यी हुन् कांग्रेसबाट निर्वाचित १७ सांसद


काठमाडौं-प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १५० ठाउँको नतिजा आइसकेको छ। अहिलेसम्म प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जम्मा १७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको हाे। 

हाल मतगणना जारी रहेका बाँकी १५ वटा निर्वाचन क्षेत्रमा पनि कांग्रेसका कुनै उम्मेदवारको अग्रता छैन।

कांग्रेसले जितेका १७ निर्वाचन क्षेत्र र विजेताहरूको सूची:
१. मो. फिरदोश आलम – रौतहट-२ (२९,५२८ मत)
२. विष्णु बहादुर खड्का – सुर्खेत-१ (२६,८९७ मत)
३. अभिषेक प्रताप शाह – कपिलवस्तु-३ (२३,५३५ मत)
४. खडक बहादुर बुढा – जाजरकोट-१ (२०,१४२ मत)
५. सन्दीप राना – पाल्पा-१ (१८,३३६ मत)
६. नरेन्द्र कुमार केरुङ – पाँचथर-१ (१७,२३३ मत)
७. जनक राज गिरी – बाजुरा-१ (१७,१७३ मत)
८. भरत बहादुर खड्का – डोटी-१ (१४,८९७ मत)
९. प्रकाश सिंह कार्की – सोलुखुम्बु-१ (१३,१६६ मत)
१०. बासना थापा – दैलेख-१ (१२,३७२ मत)
११. सन्तोष सुब्बा – तेह्रथुम-१ (११,५६१ मत)
१२. भरत कुमार स्वार – अछाम-१ (१०,७५९ मत)
१३. मोहन आचार्य – रसुवा-१ (१०,६५६ मत)
१४. जय पती रोकाया – हुम्ला-१ (८,७९७ मत)
१५. खड्ग शाही – मुगु-१ (७,९१४ मत)
१६. योगेश गौचन थकाली – मुस्ताङ-१ (३,३०७ मत)
१७. टेक बहादुर गुरुङ – मनाङ-१ (२,४१५ मत)