अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा-२ मा रास्वपाका कविन्द्र निर्वाचित

गोरखा-२ मा रास्वपाका कविन्द्र निर्वाचित


गोरखा-गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित हुनुभएकाे छ। बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गरी निर्वाचित हुनुभएकाे हाे।

 उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार ७०० मत प्राप्त गर्नुभएको छ। नेकपाका लेखनाथ न्यौपाने ११ हजर ७३ मतसहित तेस्रो भए भने नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ मत प्राप्त गर्नुभएको छ।