अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभा मतान्तर बढाउँदै एमालेका अर्जुन,पछ्याउँदै रास्वपा

संखुवासभा मतान्तर बढाउँदै एमालेका अर्जुन,पछ्याउँदै रास्वपा


काठमाडौँ-संखुवासभामा जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ। एमालेका उम्मेदवारले अग्रता कायम गरिरहेको रास्वपाका उम्मेदवारले पछ्याइरहेका छन्। 

मतगणना जारी रहेको संखुवासभामा एमालेका अर्जुन कुमार कार्कीले अहिलेसम्म १० हजार १७७ मत ल्याउनुभएकाे छ। उता रास्वपाका मिङमा शेर्पाले ९ हजार १९४ मतसहित कार्कीलाई पछ्याइरहेका छन्। यहाँ एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। 

यस्तै, नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले ४ सय ६० मत ल्याएका छन् भने श्रम संस्कृति पार्टीकी उमा कुमार राईले ५ हजार ९ सय ४ मत ल्याउनुभएकाे छ।