अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकमा पनि धनकुटामा एमाले पहिलो दल

समानुपातिकमा पनि धनकुटामा एमाले पहिलो दल



धनकुटा- समानुपातिकतर्फको मत गणना धनकुटामा एमाले पहिलो दल भएको छ ।
निर्वाचन आयोगका अनुसार एमालेले १६ हजार ५ सय ३७ ल्याएर पहिलो भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार ७ सय ७९ मत ल्याए। दोस्रो भएको छ । यसैगरी १३ हजार ९ सय ६० मत ल्याएर श्रम संस्कृति पार्टी तेस्रो भएको छ भने ८ हजार ६ सय ५१ ल्याएर काँग्रेस चौथो दल भएको छ ।