अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी

गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी


काठमाडौं-गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी भएका छन्। कांग्रेसका प्रेम कुमार खत्रीलाई भारी मतले हराउँदै गुरुङले बाजी मारेका हुन्।

गुरूङले २९ हजार ८ सय ९६ मत ल्याउँदा खत्रीले १५ हजार ३ सय ९८ मत पाए । नेकपाका उम्मेदवार हरिराज अधिकारीले ११ हजार १ सय २४ मत ल्याएका छन्।

नेकपाका हरि राज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो हुँदा नेकपा एमालेका राम चन्द्र लामिछानेले ३ हजार ७३२ मत पाए। यो जितसँगै रास्वपाले प्रत्यक्षमै १२५ सीट जितेको छ।