काठमाडौं- एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आँखा दान गरिएको छ।
मोहनप्रसादको ९७ वर्षको उमेरमा आज निधन भएको थियो । निधनपछि उनको इच्छाअनुसार आँखा दान गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। मोहनप्रसादको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।






प्रतिक्रिया