काठमाडौं-नेपाली सेनाले सञ्चालन गरेका ११ वटा आवासीय विद्यालयहरूमा भर्ना खुलेको छ। आगामी शैक्षिक सत्र-२०८३ का लागि सैनिक आवासीय महाविद्यालय भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन, बर्दिवास र बुटवलमा भर्ना खुलेको हो।
योग्यता पुगेका इच्छुक विद्यालयले सैनिक विद्यालयमा कक्षा १ र ६ मा भर्ना हुन सक्ने सूचनामा उल्लेख छ।
सैनिक आवासीय महाविद्यालयल भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन, बर्दिवास र बुटवलका लागि कक्षा-६, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय तथा रिपूमर्दिनी सैनिक महाविद्यालयका लागि कक्षा-१ मा भर्नाका लागि आवेदन आह्वान गरिएको हो।
हेुर्नुहोस् सूचना







प्रतिक्रिया