काठमाडौं-हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ४ जनाको नाम टुंग्याएको छ। हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन्।
श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सीट जितेको छ।







प्रतिक्रिया