भक्तपुर– नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ।
सोमबार केपी अध्यक्ष ओली निवास भक्तपुर गुण्डु पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो।
नेता खड्काले गर्दै शोकाकुल केपी शर्मा ओली र सम्पूर्ण परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ।






प्रतिक्रिया