काठमाडौं-पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल गुन्डु पुगेका छन्।
नेता खनालले त्यहाँ पुगेर अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा २०८२ फागुन २ढ गते शुक्रबार निधन भएको थियो।







प्रतिक्रिया