अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडाैं उपत्यकामा हुरीबताससहित वर्षा

काठमाडाैं उपत्यकामा हुरीबताससहित वर्षा


काठमाडाैं-काठमाडाैं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित वर्षा भएकाे छ। उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेकाे छ। 

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे । 

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।