अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलमा दिउँसै रातपरेपछि…

बुटवलमा दिउँसै रातपरेपछि…


बुटवल-बुटवलमा अहिले हावाहुरी र वर्षा भइरहेको छ। यति बेला कालो बादल लागेर दिउँसै अँध्यारो भएको दृश्यमा देख्न सकिन्छ। मान्छेलगायत सवारी साधन हिँड्नसमेत मुस्किल छ। पूरै कुहिरो र बादलले छेकेर अँध्यारो भएपछि सडकमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेको छ।