अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही र मृतात्माको चिर शान्तिका लागि अमेरिका दीप प्रज्वलन

इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाही र मृतात्माको चिर शान्तिका लागि अमेरिका दीप प्रज्वलन


इनिशा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही र आत्माको चिर शान्तिको लागि अमेरिकाको न्यू योर्कस्थित क्विन्स ज्याक्सन हाइट्स डाइभसिर्टी प्लाजामा दीप प्रज्वलन कार्याक्रम आयोजना गरिएको छ। सुर्खेत वीरेन्द्रनगर सामुदायिक वनमा किशारी इनिशा बिकको बलात्कारपछि हत्या गरिएको थियो ।

सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपालीहरूको सहभागिता रहेको थियो । जसमा अधिकारकर्मी, पत्रकार, कलाकार, सामाजिक अभियन्ता आदिको उपस्थिति रहेको थियो ।

;’v]{t jL/]Gb|gu/sL lszf/L O{lg;f ljs xTof 36gfsf bf]ifLnfO{ s8f sf/jfxLsf] dfu tyf cfTdf zflGtsf] sfdgf ;lxt Gofosf nflu cd]l/sfsf] Go”of]s{sf] lSjG; HofS;g xfO{6\; 8fOel;6L{ Knfhfdf zlgaf/ cfof]lht bLk k|Hjng sfof{qmdsf ;xefuLx? . sfo{qmddf clwsf/sdL{,kqsf/ , snfsf/,;dflhs cleoGtf cfbLsf] pkl:ylt /x]sf] lyof] .tl:a/ M /f]zg ;fksf]6f , g]kfn kmf]6f]n nfOa|/L