अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल

राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल


काठमाडौं-राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। आइतबार अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरूको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरूको सहभागिता छ ।