अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न गुण्डु पुगे वर्षमान पुन

एमाले अध्यक्ष केपी ओलीलाई भेट्न गुण्डु पुगे वर्षमान पुन


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न नेकपा नेता वर्षमान पुन गुन्डु पुगेका छन्।

पितृ शोकमा रहेका अध्यक्ष ओलीलाई भेट्न उनको भक्तपुरस्थित गुण्डु निवासमा पुनसहित नेकपाका नेताहरू आज गुन्डु पुगेका हुन्।

पुनसँग पूर्व सभामुख ओनसरी घर्ती मगर, नेता दिनानाथ शर्मा पनि साथमा थिए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका पिता मोहनप्रसाद ओलीको २०८२ फागुन २९ गते निधन भएको थियो।