अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीस्थित पूर्वाञ्चल क्याफेमा भिषण आगलागी

इटहरीस्थित पूर्वाञ्चल क्याफेमा भिषण आगलागी


विराटनगर- सुनसरीको इटहरीस्थित पूर्वाञ्चल क्याफेमा बुधबार बिहान आगलागी भएको छ।

इटहरी उपमहानगरपालिकाअन्तर्गत आइतबारेमा रहेको क्याफेमा आगलागी भएको हो।

प्रहरीका अनुसार इटहरी चोकको गोर्खा डिमार्टमेन्टनजिकै रहेको पूर्वाञ्चल क्याफे कोसी प्रदेशमै सर्वाधिक चलेको क्याफे हो।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।