अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्वीरमा हेर्नुहाेस् नवनिर्वाचित सांसदकाे शपथ

तस्वीरमा हेर्नुहाेस् नवनिर्वाचित सांसदकाे शपथ


काठमाडौं-प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। आज सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ जना सांसदलाई शपथ गराएका हुन्। तीमध्ये ४७ जना सांसदहरूले १७ मातृभाषामा शपथ लिएका छन्।