अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेन्द्र शाहलाई अध्यक्ष ओलीको बधाई

प्रधानमन्त्री बालेन्द्र शाहलाई अध्यक्ष ओलीको बधाई



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुभएको छ ।
सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो । ओलीले शाहसँगै आज गठन भएको मन्त्रिपरिषदका सबै सदस्यहरुलाई बधाई तथा सफल कार्यकालयको शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेख्नुभएको छ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्मानीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।