काठमाडौं-रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ। प्राधिकर स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर बेपत्ता भएको हो।
त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले उक्त हेलिकप्टर हराएको पुष्टि गरे । यसबारे थप विवरण प्राप्त नभएको उनको भनाइ छ ।






प्रतिक्रिया