काठमाडौं-नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्।
आज मात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षामन्त्री पोखरेललाई सरकारको प्रवक्ता बनाइएको हो ।

प्रतिक्रिया