अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूजापाठ गरेर बालुवाटार सरे प्रधानमन्त्री बालेन शाह

पूजापाठ गरेर बालुवाटार सरे प्रधानमन्त्री बालेन शाह


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार सरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री शाह सरकारी निवास बालुवाटार सरेका हुन्।

प्रधानमन्त्रीको निवासको बालुवाटारमा  सरकारी निवासकाे व्यवस्था गरिएको छ। उनी निवास छिर्नु अघि विशेष पूजापाठ गरिएकाे थियाे। उनी आजै प्रधानमन्त्री नियुक्त भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री शाहले राष्ट्रपति कार्यालयमा शपथ लिएर प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेर निवासमा फर्केका हुन् ।