अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ


काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।
ओलीलाई पक्राउ गर्न राती देखि नै ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । गौरी बहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ओलीलाई पक्राउ गर्न सरकारले निर्णय गरेको थियो ।