काठमाडौं-नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले आज अदालत उपस्थित गराएको हो।
शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज सरकारी वकिल कार्यलयमा ल्याइएको हो।
यस्तै, आजै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ।








प्रतिक्रिया