अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई रिहा गर्न माग गर्दै एमालेले थाल्यो काठमाडौंमा प्रदर्शन

अध्यक्ष ओलीलाई रिहा गर्न माग गर्दै एमालेले थाल्यो काठमाडौंमा प्रदर्शन


काठमाडौं-पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइ गर्न माग गर्दै काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताले प्रदर्शन सुरू गरेको छ। एमाले कार्यकर्ताले अध्यक्ष ओलीलाई रिहाइ गर्न माग गर्दै अहिले नाराबाजी गरिरहेका छन्।

एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदैछन्। यसै सन्दर्भमा केही नेता-कार्यकर्ता भने ज्ञापन पत्रसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन्।