अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी र पदर्शनकारीबीच झडप हुँदा केही आन्दोलनकारी घाइते (फोटोफिचर)

प्रहरी र पदर्शनकारीबीच झडप हुँदा केही आन्दोलनकारी घाइते (फोटोफिचर)


काठमाडौं-नेकपा एमालेका कार्यकर्ताहरुले आइतबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। आन्दोलनको दोस्रो दिन आइतबार गरेको प्रदर्शनमा माइतीघर तनावग्रस्त भएको छ। प्रहरी र पदर्शनकारीको बीच झडप हुँदा एमालेका कार्यकर्ता घाइते भएका हुन् ।

Screenshot