काठमाडौं– प्रहरी हिरासतमा रहेका नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल पुगेकी छन् ।
उनले सोमबार अस्पताल पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । अध्यक्ष ओलीमा विभिन्न ६ प्रकारका स्वास्थ्य समस्या देखिएका छन् ।






प्रतिक्रिया