अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको अध्यक्षतामा संविधान संसोधन कार्यदल गठन

प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको अध्यक्षतामा संविधान संसोधन कार्यदल गठन


काठमाडौं – सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहभागिता रहने गरी कार्यदल गठन हुने निर्णय भएको हो ।

समितिको अध्यक्षता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहले गर्ने पोखरेलले जानकारी दिए ।

सबै दलहरूको सहभागितामा राष्ट्रिय सहमतिमा पत्र तयार हुने उनले बताए ।