अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घण्टी बजाएर मात्र हुदैन,विधिको शासन पालना गर

घण्टी बजाएर मात्र हुदैन,विधिको शासन पालना गर


काठमाडौ – नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले विधिको शासन पालना गर्न सरकारलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत रास्वपा र बालेन शाह सरकारलाई लक्षित गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
उनले लेखेका छन्– ुअरूलाई पुर्ने खाल्डो खन्दा आफै पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले। विधिको शासन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।

बास्कोटा थप लेख्छन्– घण्ट बजाएर मात्र हुँदैन है । जो माथि जे मा छानबिन गर्नु छ गर। तर आग्रह हैन कानुनी तथ्यहरू स्थापित हुनै पर्छ।