अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँका पूर्वसीडीओ छवि रिजाल पक्राउ

काठमाडौँका पूर्वसीडीओ छवि रिजाल पक्राउ


काठमाडौँ-काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ)छवि रिजाल पक्राउ परेका छन्।

उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरबाट मंगलबार बिहान पक्राउ गरेको हो।

रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही गर्न सिफारिस गरेको थियो ।