अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल गरेका हुन्।

प्रधानमन्त्री कार्यलयका अनुसार प्रधानमन्त्री बालेनले सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न त्यहाँका सांसदसग भेटघाट गरेका हुन्। चैत १६ गते साेमबार हिजो कर्णाली र कोशीका सांसदसग बालेनले भेटघाट गरेका थिए ।