अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना


काठमाडौँ-पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ।

शाह नियमित जाँचका निम्ति अस्पताल भर्ना भएको नर्भिक स्रोतले जनाएको छ। शाहको पेसमेकर परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन्।  शाहलाई यसअघि पटक पटक हटर्याट्याकको सामना गरेका थिए ।