काठमाडौँ-गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन्।
गृहमन्त्री गुरुङले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन्।
त्यस्तै गृहमन्त्री गुरुङले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।






प्रतिक्रिया