अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनले गरे हर्क साम्पाङलाई अंकमाल (तस्वीरसहित)

प्रधानमन्त्री बालेनले गरे हर्क साम्पाङलाई अंकमाल (तस्वीरसहित)


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र साह (बालेनर) र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अंकमाल गरेका छन्। आज प्रतिनिधिसभा बैठक सकिएपछि प्रधानमन्त्री बालेनले साम्पाङसँग अंकमाल गरेका हुन्।

साम्पाङले पछिल्लो समय बालेन र सरकारको कडा आलाेचन गर्दै आइरहेका छन् ।