अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७८ जना शाखा अधिकृतको एकसाथ सरुवा, को-कहाँ ? (सूचीसहित)

७८ जना शाखा अधिकृतको एकसाथ सरुवा, को-कहाँ ? (सूचीसहित)


काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ जना शाखा अधिकृतको एकसाथ सरुवा गरेको छ। मन्त्रालयले बिहीबार निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको हो।

मन्त्रालयले रिक्त रहेका पालिकाहरुमा उनीहरुलाई खटाएको हो।