काठमाडौं-गृहमन्त्री सुधन गुरुङ उपचाररत् जेन-जी आन्दोलनका घाइते भेट्न केएमसी अस्पताल पुगेका छन्। पूर्वसांसद एवं नेपाली कांग्रेस नेतासमेत रहेका अस्पतालका सञ्चालक डा.सुनिल शर्माले घाइतेहरूलाई नि:शुल्क उपचार सेवा दिँदै आएको बताएका थिए।
गृहमन्त्री गुरुङले धन्यवादसहित शर्मालाई अंकमाल गरे ।
गयराति त्रिभुवन विमानस्थलको निरीक्षणपश्चात सुधन केएमसी पुगेका थिए । अधिकांश घाइते डिस्चार्ज भएको र केहीको अझै होस नआएको कारण अस्पतालमै राखेर निशुल्क उपचार गरिरहेको डा. शर्माले बताए ।








प्रतिक्रिया