अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले आकस्मिक सचिवालय बैठक जारी

च्यासलमा एमाले आकस्मिक सचिवालय बैठक जारी


काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलको अध्यक्षतामा बैठक सुरु भएको हो।

एमालेको सचिवालय बैठक जारी छ।  प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता बादलको अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।