अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारी ९ बजे नै कार्यालय पुग्दा यस्तो देखियो सिंहदरबार

कर्मचारी ९ बजे नै कार्यालय पुग्दा यस्तो देखियो सिंहदरबार


काठमाडौं-आजदेखि बिहान ९ बजेदेखि नै सरकारी कार्यालय खुलेका छन्। पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारले आजदेखि लागू हुने गरी बिहान ९ देखि साँझ ५ बजेसम्म सरकारी कार्यालय खुला राख्ने तथा शनिबार र आइतबार बिदा गर्ने निर्णय गरेअनुसार सरकारी कार्यालयहरू बिहान ९ बजे नै खुलेका हुन्।

बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।

बिहान ९ बजे कार्यालय खुल्ने भनेपछि देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा बिहान ८ बजेदेखि नै कर्मचारीको चहलपहल बढेको थियो ।