काठमाडौं-गृहमन्त्री सुधन गुरुङ अध्यागमन विभागमा छड्के जाँच गर्न पुगेका छन् । गृहमन्त्री गुरुङ सोमबार बिहान कालीकास्थानस्थित विभागको कार्यालयमा छड्के जाँच गर्न हुन् ।
त्यस क्रममा उनले विभागको काम कारबाहीबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सोही क्रममा उनले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पनि छड्के अवलोकन गरेका छन् ।






प्रतिक्रिया