अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक

पेरिसडाँडामा नेकपाको केन्द्रीय कार्य संयोजन समिति बैठक


काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएकाे छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएकाे हो।

बैठकले निर्वाचनको परिणामको समीक्षादेखि पार्टीको आगामी योजना तय गर्नेछ। साथै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्।

यसअघि कार्यसंयोजन समितिको बैठक बिहीबार बसेको थियो।