काठमाडौं-नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयमा कारोबार भएको छ। आइतबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ। आइतबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।






प्रतिक्रिया