अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ


काठमाडौं – काठमाडौंको गौशाला(पिंगलास्थान) क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।

उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।