अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्ता छन् आजको प्रतिनिधिसभा बैठकका कार्यसुची

यस्ता छन् आजको प्रतिनिधिसभा बैठकका कार्यसुची


काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्नेछ।

आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।