काठमाडौं-राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।
भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट केही समय अघि मात्रै अवकाश लिएका थिए ।

प्रतिक्रिया