काठमाडौं-नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले पार्टी अध्यक्ष केपी ओलीलाई सरकारले प्रतिशोध राखेको भन्दै भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले अध्यक्ष ओलीमाथि प्रतिशोध साँधेको भन्दै चेतावनी दिएकी हुन् ।
सांसद बरालले भनिन, ‘२०७ सालदेखि अहिलेसम्म भएका हरेक परिवर्तनका जनआन्दोलनदेखि लिएर जेनजी आन्दोलन सम्मका घटनाक्रमलाई लिएर सरकारले सबै फाइल खोलोस्। नत्र भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधले आन्तरिक रूपमा भित्र हालेर एउटा तपाईँले अभियान सफल नपारियोस्। भोलि यो सरकारले धेरै ठुलो क्षति बेहोर्नुपर्छ।’






प्रतिक्रिया