अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


काठमाडौं-सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेगरी सभामुख अर्यालले बैठक बोलाएका हुन् । बैठकमा सदनको कार्यसूचीबारे छलफल हुनेछ ।

आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।