काठमाडौं–राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएपछि लीला भण्डारीले एमालेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।
भण्डारीले आफू २०८२ चैत २४ गतेबाट राष्ट्रियसभाको उपाध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेपछि संसदीय मर्यादा अनुरूप पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने पद भएकाले आफूले पार्टीको जिम्मेवारी त्यागेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन्।







प्रतिक्रिया