अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता

सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता


काठमाडौं-राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालले उपसभामुख अर्याललाई भेटेर बधाई दिएका हुन्।

अर्याल हालै मात्रै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए। सभामुख र अध्यक्षबीच सदनलाई आगामी व्यवस्थित बनाएर लैजाने विषयमा छलफल भएको जनाइएको छ।