अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)

५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं-संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ। बिहीबार मन्त्रालयले अन्तर मन्त्रालय सरूवा तथा कामकाज सरूवा गरेको हो।

उपसचिव तिर्थ प्रकाश पौडेललाई दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका खोटाङमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ।

फुङलिङ नगरपालिका ताप्लेजुङमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलाको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।  

हेर्नुहाेस् सूची