काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रहरी अस्पतालमा पुगेका छन्। प्रधानमन्त्री दाँतको उपचार गर्न केहीबेरअघि महाराजगन्ज पानीपोखरीस्थित प्रहरी अस्पताल पुगेका हुन्।
दाँतमा समस्या आएपछि उपचार गर्न उनी प्रहरी अस्पतालमा गएको प्रहरी अस्पतालका एकजना अधिकृतले बताए ।
प्रहरी अस्पतालमा दाँतको उपचार राम्रो हुने भनेर चर्चा हुने गरेको छ ।






प्रतिक्रिया